जनताको उठिबास लगाउने कार्य बन्द गर
गत बुधबार एमसीसी कार्यान्वयन गर्ने क्रममा जनताको उठिबास लगाउने कार्य सुरु भएपछि काठमाडौँ लफ्सीफेदीका स्थानीय जनता र प्रहरीबीच भिडन्त भएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं. ३ स्थित लफ्सीफेदी बझेनीका स्थानीय जनताको उठिबास लगाउने गरि बिजुलीको प्रशारण लाइन विस्तार गर्न खोज्दा स्थानीय जनता आन्दोलनमा उत्रिएका थिए । प्रहरीले आन्दोलनको क्रममा गिरफ्तार गरिएका १३ मध्ये […]
२०८१ माघ ७ गते, सोमबार