संसदीय व्यवस्थाको औचित्य समाप्त
प्रचण्डलाई पदमुक्त गरी काँग्रेस र एमाले गठबन्धनमा बनेको एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनतामा कुनै आशा जगाउन सकेको छैन । यतिबेला प्राकृतिक बिपद्जन्य घटनावाट झन्डै २ सय जनताको मृत्यू भएको छ भने सयौ घरबारबिहिन हुन पुगेका छन । बाढी, पहिरोसँगै सडक र हवाई दुर्घटना बढ्दै गएका छन । यसतर्फ सरकारको खासै […]
२०८१ श्रावण २८ गते, सोमबार