यातायात सिन्डिकेट अनुचित
संघीय सरकारले हस्तक्षेप गरेपछि गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ र सेल्फ ड्राइभसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित भएको छ । ३३ वर्ष पुरानो ऐनका आधारमा सार्वजनिक यातायात नियमन गरिरहेको संघीय सरकारले गण्डकी प्रदेश सरकारको अधिकारमाथि ठाडै हस्तक्षेप गरेपछि राइडसेयरिङ र सेल्फ ड्राइभसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित भएको हो । संघीय सरकारले गरेको यातायात व्यावसायीसँग […]
२०८२ जेष्ठ २५ गते, आईतवार