संसदीय व्यवस्था असफलसिद्ध

संसदवादी दल र नेताहरुको सत्तालिप्साका कारण देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत तमाम क्षेत्र अस्तव्यस्त भएको छ । आपूmलाई लोकतन्त्रको ठेकेदार सम्झने सरकार, संसदवादी दल र नेताहरु संसद्लाई नै आफ्नो मुठ्ठीमा कस्दै तानाशाही शासन सञ्चालन गर्न कम्मर कसेर लागेका छन् । भ्रष्टाचार, कालोबजारी, महँगी र दण्डहीनताले सीमा नाघेको छ, जनजीवन दिनप्रतिदिन अस्तव्यस्त भएको छ, बैदेशिक […]
२०८१ कार्तिक १७ गते, शनिबार