संघीय लोकतान्त्रिक गणतन्त्र असफलसिद्ध

यतिबेला देशको राजनीति निकै तरल बनेको छ । सरकारकै कारण शिक्षक, चिकित्सक, सहकारी पिडितलगायत आम सर्वसाधारण जनता प्रताडित बनेका छन् र अन्तिम विकल्पको रुपमा सडक संघर्षमा उत्रिरहेका छन् । यही धमिलिएको राजनीतिक माहौलको मौका छोपेर राजावादीहरु आफ्नो स्वार्थपूर्ति गर्न कम्मर कसेर लागेका छन् तर पनि संसदवादी राजनीतिक दल र नेताहरुको घैटोमा घाम लागेको छैन । […]
२०८१ चैत्र ३१ गते, आईतवार