सम्पादकीय

नेपालको भूमिमाथि खेलवाड नगर

चीन र भारतबीच गत पुस ३ (डिसेम्बर १८) गते बेइजिङमा सन् २०१५ मा सहमति भएर कोभिड १९ को कारण बन्द भएको लिपुलेक भञ्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने सहमति भएको समाचार सार्वजनिक भएको छ । सन् २०१५ मा सो सहमति हुँदा नेपाल सरकारले बिरोध जनाउदा चीन सरकारले नेपालको दाबीअनुसार प्रामाणिक कागजात भए […]

२०८१ पुष २२ गते, सोमबार

सरकार द्वन्दको कारक नबनोस्

सरकारले पुस ७ गते आइतबार केही राजनीतिक दलमाथि लागेका अभियोग र मुद्दा फिर्ता लिन मिल्ने गरि आएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४ फिर्ता लिंदै नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत गरेको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा कानूनमन्त्री अजयकुमार चौरासियाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएर […]

२०८१ पुष १६ गते, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीको अनुकरणीय कार्य

नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक हालै सम्पन्न भएको छ । कपिलबस्तुको शिवागढ स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकमा सहभागी नेताले आफ्नै पार्टीले तयार पारेको पोशाक, पार्टीले उत्पादन गरेको खाद्यान्न र पार्टीकै भवनमा बसेर बैठक सम्पन्न गरेका छन । नेपाल कम्युनिस्ट पार्टीको यस कार्यबाट आमराजनीतिक दल र नेताले […]

२०८१ पुष ७ गते, आईतवार

भ्रष्टाचारीलाई नाङ्गेझार पारौँ

आज डिसेम्बर ९ अर्थात् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।ति संस्थाले भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको बताएका छन् । अख्तियार दुरुपयोग […]

२०८१ मंसिर २४ गते, सोमबार

एमसीसी कार्यान्वयन गर्ने धृष्टता नगर 

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले गत बुधबार २९७ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र पुनःआह्वान गरेको छ । लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे– नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।  यसैगरी, […]

२०८१ मंसिर १७ गते, सोमबार

देश र जनतालाई संसदीय चंगुलबाट मुक्त पारौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको चार महिना नाघेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने गरी काम […]

२०८१ मंसिर १० गते, सोमबार

वैदेशिक सुरक्षा प्रमुखको असान्दर्भिक सक्रियता बन्द गर

पछिल्लो समय विदेशस्थित सुरक्षा निकायका उच्च अधिकारी नेपालमा आउने क्रम अत्यधिक बढेको छ । यसैक्रममा अमेरिका र भारतका उच्च सैनिक अधिकारीहरू नेपाल आउने र जाने क्रम जारी रहेको छ । हालै अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम. रड नेपाल आएर फर्किएका छन् । भारतीय सीमा सुरक्षा बलका महानिर्देशक अमृतमोहन प्रसाद नेपाल आएका छन् […]

२०८१ मंसिर २ गते, आईतवार

सरकार सर्वत्र असफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको झन्डै चार महिना पुरा भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने […]

२०८१ कार्तिक २६ गते, सोमबार

क्षेप्यास्त्र साप्ताहिक अठारौँ वर्षमा

दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दालेनबाट प्राप्त गणतन्त्रसँगै यसलाई संस्थागत गर्न तथा नेपाल र नपोलीको स्वाधिनता स्वाभिमानको रक्षा गर्दै जनतालाई सुसूचित गर्ने महान् कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ सुरु गरिएको यस साप्ताहिकले सत्र वर्ष पार गरी अठार वर्षमा पाइला टेकेको छ । यस साप्ताहिक बैज्ञानिक समाजवादको मिसन बोकेर अघि बढेको एउटा क्रान्तिकारी पत्रिका हो […]

२०८१ कार्तिक १८ गते, आईतवार

ओली सरकारको सय दिन फुस्सा सावित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको एक सय दिन नाघेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने गरी […]

२०८१ कार्तिक १८ गते, आईतवार