संघीय लोकतान्त्रिक गणतन्त्रवाट देश र जनताको मुक्ति असम्भव

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष नाघ्यो । तर अहिलेसम्म शान्ति प्रकिया टुंगोमा पुग्न सकेको छैन । संघीय संसद्ले देश र जनताको पक्षमा आवश्यक कानुन बनाउन सकेको छैन । १० वर्षे जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको सफलतापछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा […]
२०८२ जेष्ठ १९ गते, आईतवार