राष्ट्र र जनघात : संसदीय व्यवस्थाको चरित्र
सरकारको पछिल्लो चरणको कार्यशैली हेर्दा सरकार राष्ट्र र जनघात गर्न कम्मर कसेर लागेको पुष्टि हुन्छ । सरकारले हालै ल्याएको अनिबार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने, स्वास्थ्य बिमा नवीकरण गर्दा चार गुणासम्म थप शुल्क लाग्ने, आम सञ्चार क्षेत्रलाई अंकुश लगाउने गरी नियन्त्रणमुखी खालका प्रावधानसहितको मिडिया काउन्सिलसम्बन्धी कानुन, एमसीसीमा काम गर्ने कम्पनीहरुलाई आयकर छुट, शिक्षा […]
२०८२ भाद्र १६ गते, सोमबार