त्रिवि उपकुलपतिमा तीन जनाको नाम सिफारिस
काठमाडौँ । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सफारिस गरेको हो । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ जनामध्ये सर्ट लिष्टमा परेका १४ उम्मेदवारको अन्तर्वार्ता पछि तीन जनालाई सिफारिस […]
२०८० फाल्गुन ७ गते, सोमबार