आन्दोलनरत शिक्षक र सरकारबीच सहमति : आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीच सहमति भएको छ । शुक्रबार दिउँसो गृहमन्त्रालयमा शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले तयार पारेको मस्यौदापत्रमा दुई पक्षबीच सहमति भएको हो। उक्त सहमतिसँगै शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने पनि समझदारी भएको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई पक्षबीच सहमतिसँगै शिक्षकहरुले आन्दोलन […]
२०८० आश्विन ६ गते, शनिबार