आँखा पाकेकालाई उडानमा कडाइ !

काठमाडौं । अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका छन्। नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सूचना जारी गरेर सो रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न आग्रह गरेका छन्।निगमका प्रवक्ता रमेश पौडेलले आधिकारिक चिकित्सकीय निकायबाट आँखा […]
२०८० श्रावण २८ गते, आईतवार