स्वास्थ्य / शिक्षा

विश्व शिक्षक दिवस मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ स् शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ ।नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब […]

२०८० आश्विन १८ गते, बिहीबार

कक्षा १२ को परीक्षा वैशाखको पहिलो सातादेखि

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । बोर्डले आज सूचना जारी गर्दै आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । जसमा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने उल्लेख छ । परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा […]

२०८० आश्विन १६ गते, मंगलवार

सापू रोगबाट बच्न आग्रह

काठमाडौँ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन् । भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताए । केही समयअघि महामारीको रुपमा फैलिएकोे आँखा पाक्ने रोगसँग झुक्किएर […]

२०८० आश्विन १४ गते, आईतवार

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिका समक्ष ९ बुँदे मागपत्र पेस

काठमाडौँ । अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौँडा उपमहानगरपालिकासमक्ष ९ बुँदे माग पत्र पेस गरेको छ। अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको नेतृत्वमा गएको टोलीले शुक्रबार हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा र प्याब्सनका जिल्ला अध्यक्ष विनोद सुवेदीलाई ९ बुँदे मागसहितको पत्र बुझाएको हो ।अध्यक्ष सुर्य सीको हस्ताक्षरित पत्रमा अखिल (क्रान्तिकारी) निरन्तर […]

२०८० आश्विन १३ गते, शनिबार

राहत शिक्षक र सरकारबीच सहमति, आन्‍दोलन फिर्ता

काठमाडौँ । आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन् । वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत […]

२०८० आश्विन १२ गते, शुक्रबार

विश्व मुटु दिवस मनाइँदै

काठमाडौँ । आज सेप्टेम्बर २९ तारिख विश्व मुटु दिवस । यो वर्ष ‘युज हार्ट नो हार्ट’ अर्थात् (मुटुको प्रयोग गरौं, मुटुबारे जानौ) भन्ने नारा सहित नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।प्रत्येक वर्ष करिब २ करोड मानिसले हृदयाघातलगायत विभिन्न मुटु सम्बन्धी रोगका कारणमात्रै ज्यान गुमाउने गरेको तथ्याङ्क छ । यसैले पनि मुटु […]

२०८० आश्विन १२ गते, शुक्रबार

विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ। यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई […]

२०८० आश्विन ११ गते, बिहीबार

राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाडौँ । राहतका शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट नयाँ बानेश्वर आउने क्रममा मुख्य सडकमा पसेपछि राहतको शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो । संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै गत बुधबारदेखि […]

२०८० आश्विन १० गते, बुधबार

चिकित्सकद्वारा दोषीलाई कारबाही नगरेसम्म आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।बिरोध प्रदर्शनका क्रममा सञ्चराकर्मीहरुसँग […]

२०८० आश्विन १० गते, बुधबार

अखिल (क्रान्तिकारी) द्वारा प्रेम सीलाई तत्काल रिहाइ नगरे आन्दोलनबाट जवाफ दिने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा त्रिवि इन्जिनियरिङ जिल्ला इन्चार्ज/संयोजक प्रेम सीलाई किर्तिपुर नयाँबजारबाट प्रहरीले गिरफ्तार गरेको छ । अखिल (क्रान्तिकारी) का संयोजक प्रकाश सीले विज्ञप्ति जारी गरि प्रहरीले गैरन्यायिक रुपमा पक्राउ पुर्जी बिना गिरफ्तार गरेर सोधपुछ नै नगरी सरकारी वकिल कार्यालयमा पुर्‍याएर ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना सम्बन्धि […]

२०८० आश्विन १० गते, बुधबार