अखिल (क्रान्तिकारी) बाँकेकाे सम्मेलन पौष १३ र १४ गते
काठमाडौँ । अखिल (क्रान्तिकारी) बाँकेको २७ औं जिल्ला आयोजक समितिको विस्तारीत बैठकले सागर सीको नेतृत्वमा २७ सदस्यीय आयोजक समिति चयन गरेकाे छ । त्यसैगरी बैठकले अखिल (क्रान्तिकारी) बाँके जिल्लाकाे सम्मेलन पौष १३-१४ गते गर्ने निर्णय गरेकाे छ ।सागर सीको अध्यक्षतामा बसेकाे बैठकमा नेकपा केन्द्रिय सदस्य रणदिप सीको प्रमुख आतिथ्यता, संगठनका कार्यलय सदस्य तथा पश्चिम कमान्ड […]
२०८० पुष १ गते, आईतवार