काठमाडौंका कुकुरमा ‘डिस्टेम्पर’ रोग
काठमाडौँ । काठमाडौँका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेका छ। काठमाडौँ महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ। यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ। खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन्। त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो […]
२०८० मंसिर २६ गते, मंगलवार