विश्व अल्जाइमर्स दिवस मनाइँदै

काठमाडौँ । आज सेप्टेम्बर २१, विश्व अल्जाइमर्स दिवस । ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ भन्ने नाराका साथ नेपालमा पनि विश्व अल्जाइमर्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारकतत्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्नका लागि आह्वान गरिएको छ। यो दिवस […]
२०८० आश्विन ४ गते, बिहीबार