८० प्रतिशतले बढे दादुराका बिरामी

काठमाडौं । कोरोना भाइरस बाहेक अन्य रोगहरूका लागि खोप अभियान अवरुद्ध हुँदा यो वर्ष विश्वमा करिव ८० प्रतिशतले दादुराका बिरामी बढेको छ । खोप अभियान अवरुद्ध हुँदा लाखौं बालबालिकाको जीवन जोखिममा पर्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले बताएका छन् ।गत जनवरी र फेव्रुअरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको […]
२०७९ बैशाख १५ गते, बिहीबार