स्वास्थ्य / शिक्षा

काठमाडौं महानगरमा धुमपान निषेध !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग […]

२०७९ भाद्र ३० गते, बिहीबार

हातमा कालोपट्टी बाँधेर अध्यापन !

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन) नेपालले सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै आन्दोलन शुरु गरेको छ ।आन्दोलन स्वरुप देशैभरका हिस्टुनमा आवद्ध शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर अध्यापन गराएका छन् । उनहिरुले भदौ २६ र २७ गते संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई माग संवोधनका लागि पहल गर्न भन्दै ज्ञापन पत्र बुझाएका थिए । देशको शैक्षिक संरचनालाई […]

२०७९ भाद्र २८ गते, मंगलवार

वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर

काठमाडौं । जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ। खनिज इन्धन बाल्दा निस्कने मानिसको रौँको मोटाइभन्दा पचासौँ गुणा साना वायु प्रदूषणका कण (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र […]

२०७९ भाद्र २७ गते, सोमबार

‘ विद्यार्थीहरु परिवर्तनको संवाहक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले युवा विद्यार्थीहरु परिवर्तनको संवाहक भएको भन्दै वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा युवा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन । विहिवार काठमाडौँमा आयोजित विद्यार्थी साधारण शाखाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता अनिलले सो कुरा बताएका हुन् ।नेता अनिलले सरकारलाई तीन बुँदे सहमति उल्लंघन नगर्न चेतावनी दिंदै सरकारले तीन […]

२०७९ भाद्र २४ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौँ । आज अन्तर्राष्ट्रिय साक्षरता दिवस बिभिन्न कार्यक्रम गरि मनाइँदैछ । मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बितिसक्दा पनि तराईका १६ जिल्ला निरक्षरमुक्त हुन सकेका छैनन् । सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो । बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका […]

२०७९ भाद्र २३ गते, बिहीबार

देशैभरी डेङ्गुको प्रकोप : ४ हजार भन्दा बढी संक्रमित

काठमाडौं । इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको भदौ १७ गतेसम्मको तथ्यांकअनुसार गएको पुसदेखि हालसम्म ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको छ । संक्रमणका कारण एक जनाको मृत्यु भएकोे महाशाखाले जनाएको छ । डेंगुको संक्रमण बढेसँगै पछिल्लो समय अस्पतालहरुमा बिरामीको चाप पनि बढ्न थालेको छ । हालसम्म नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा यसको […]

२०७९ भाद्र १९ गते, आईतवार

उपत्यकामा डेंगुको प्रकोप !

काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुले प्रकोपको रुप लिन थालेको छ । पछिल्लो समय उपत्यकाका अस्पतालहरूमा डेंगुका बिरामी भरिन थालेका छन् भने सोमबार उपचारका क्रममा एक जनाको मृत्यु समेत भएको छ । त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीहरू भर्ना गरिएका छन् । टेकु अस्पतालमा डेंगुका बिरामीले बेड नै पाउन मुस्किल भईरहेको […]

२०७९ भाद्र १४ गते, मंगलवार

नेता कार्यकर्ता तत्काल रिहा गर

काठमाडौं । अखिल (क्रान्तिकारी)ले तिन वुँदे सहमति अक्षरस कार्यन्वयन गर्न, शान्तिपूर्ण बन्दमा बिनाकारण देशैभरिबाट गिरफ्तार गरिएका सम्पुर्ण नेता कार्यकर्तालाई तत्काल रिहा गर्न जोडदार माग गर्दै अन्यथा भयावह परिस्थिति सिर्जना हुने चेतावनी दिएको छ ।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।यस बिषयमा अध्यक्ष शाहीद्वारा जारी […]

२०७९ भाद्र ७ गते, मंगलवार

जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख केसीलाई कालोमोसो

काठमाडौं । अखिल(क्रान्तिकारी)सुर्खेतले जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले कर्णाली प्रदेश प्रमुख केसीलाई सरकारी बिघ्यालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव र भ्रष्टाचारको आरोपमा कारबाही गरेको जनाएको छ।अखिल(क्रान्तिकारी) केन्द्रीय समितीले कर्णाली प्रदेश प्रमुख केसीलाई कारबाही गर्नुको कारण सहितको पर्चा जारी गरेको छ।जुन […]

२०७९ भाद्र ५ गते, आईतवार

५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ ।मन्त्रालयका अनुसार ५० जिल्लाहरुमध्ये प्रदेश […]

२०७९ भाद्र ५ गते, आईतवार