अखिल (क्रान्तिकारी) जाजरकोटको अध्यक्षमा बिराजन शाही

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जाजरकोटको २० औं जिल्ला सम्मेलनले बिराजन शाहीको नेतृत्वमा ३३ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र सिंह, सचिव तिलक बिस्ट, सह–सचिव मनिष चन्द, कोषाध्यक्ष भवानी मल्ल, सदस्यहरुमा सुनिल सिंह ‘विशाल’, जानुका चन्द, बिजुली चन्द, सम्मान न्यौपाने, डिल्ली रोकाय लगायतलाई चयन गरेको छ । दलाल पुंजीवादी […]
२०७८ बैशाख ८ गते, बुधबार