स्वास्थ्य / शिक्षा

शिक्षक सङ्गठन अर्घाखाँचीद्वारा २० बुँदे मागसहित ध्यानाकर्षण पत्र पेश

काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्गठन अर्घाखाँचीले विभिन्न २० बुँदे मागसहित जिल्ला शिक्षा समवन्य एकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो सङ्गठनका जिल्ला अध्यक्ष लक्ष्मण वली र सचिव खुम बस्नेतद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा शिक्षा र शिक्षकका समस्याबारे राज्य गम्भीर हुनुपर्ने उल्लेख छ । त्यस्तै पटकपटक सहमति गरेर पनि […]

२०७८ बैशाख ६ गते, सोमबार

भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने जनाएको छ ।६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ […]

२०७८ बैशाख ५ गते, आईतवार

अखिल (क्रान्तिकारी) दाङको अध्यक्षमा अमर खड्का

काठमाडौँ । अखिल (क्रान्तिकारी) दाङको २४औँ जिल्ला सम्मेलनले अमर खड्का अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला समिती निर्वाचित गरेको छ । ‘शैक्षिक विकृति, विसंगतिका विरुद्ध हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति २४ औँ दाङ जिल्ला सम्म्मेलन’ भन्ने मूल नाराका साथ सम्मेलन सम्पन्न भएको हो ।सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा […]

२०७८ बैशाख ५ गते, आईतवार

‘ छात्रामाथि यौन दुव्यवहार गर्ने शिक्षकलाई कारवाही गर ‘

काठमाडौं । अखिल (क्रान्तिकारी) गर्खाका का अध्यक्ष गगन परियारले चैत २९ गते आइतबार गोरखाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेस्थित जनकल्याण माविका शिक्षक जलेन्द्र चौधरीले १३ वर्षीय एक र १४ वर्षका ४ जना छात्रामाथि यौन दुव्यवहार गरेको भन्ने समाचार आएकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउदै सत्यतथ्य छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन् ।अखिल (क्रान्तिकारी गोरखाका […]

२०७८ बैशाख ४ गते, शनिबार

अखिल (क्रान्तिकारी) बागलुङको अध्यक्षमा आस्था कुमाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) बागलुङको दोस्रो जिल्ला सम्मेलनले आस्था कुमालको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । । ‘दलाल पुजीवादी शिक्षाको विरुद्ध हाम्रो आन्दोलन! सुदृढ संगठन जुझारु नेतृत्व र वैज्ञानिक शिक्षाका लागि दोश्रो जिल्ला सम्मेलन!!’ भन्ने मूल नाराका साथ सम्मेलन भव्य रुपमा सम्पन्न भएको बताइएको छ ।कार्यक्रमको प्रमुख अतिथिको रूपमा […]

२०७८ बैशाख ४ गते, शनिबार

अखिल (क्रान्तिकारी) गुल्मीको अध्यक्षमा विकल्प

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) गुल्मीको प्रथम जिल्ला सम्मेलनले विकल्प खत्रीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले वर्तमान खराब शिक्षाप्रणालीका कारण विद्यार्थी बिदेसिन बाध्य भएको बताए । उनले वर्तमान संसदीय व्यवस्था रहेसम्म शिक्षाप्रणालीमा कुनै […]

२०७८ बैशाख ४ गते, शनिबार

अखिल (क्रान्तिकारी) अर्घाखाँचीको अध्यक्षमा बाबुराम नेपाली

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीनिकट  अखिल (क्रान्तिकारी) अर्घाखाँचीको २८ औं जिल्ला सम्मेलनले बाबुराम नेपालीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पदम नेपाली, सचिवमा गिरिजा खड्का, सहसचिवमा प्रेम विक, कोषाध्यक्षमा सुनिल नेपाली निर्वाचित भएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला इन्चार्ज तथा अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय […]

२०७८ बैशाख ३ गते, शुक्रबार

अखिल (क्रान्तिकारी) रोल्पाको अध्यक्षमा हरिबहादुर ओली

काठमाडौँ । अखिल (क्रान्तिकारी) रोल्पाको २३ औँ जिल्ला सम्मेलनले हरिबहादुर ओलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सिजकुमार घर्ती, सचिवमा खिम समिर पुन, सहसचिवमा कमल विक, कोषाध्यक्षमा जीवन रोका मगर, सदस्यहरूमा झकास विक, ताजाराम वली, मनिषा बुढाथोकी, देवराज ओली, दोलख वली, सुवास घर्ती, उमेशचन घर्ती, जीवन डाँगी र एटम […]

२०७७ चैत्र ३१ गते, मंगलवार

अखिल (क्रान्तिकारी) सुर्खेतको अध्यक्षमा तुलाराज तिरुवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलनले तुलाराज तिरुवाको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । वीरेन्द्रनगरमा सम्पन्न सो सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रूद्र भट्टराईले विगतका हरेक क्रान्ति र आन्दोलनमा विद्यार्थीले अग्रणी भुमिका खेलेको भन्दै एकीकृत जनक्रान्तिमा पनि सोही भूमिका खेल्ने बताए । जनक्रान्तिका कथित […]

२०७७ चैत्र ३१ गते, मंगलवार

समाजवादी शिक्षाका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली र नीति निर्माण तथा लागू गर्नका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य रहेको बताएका छन् ।अखिल (क्रान्तिकारी) गोरखाको २३ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले अहिलेको राज्य व्यवस्थाले निर्माण गरेको शिक्षा नीतिले विद्यालय बेरोजगार व्यक्ति उत्पादन गर्ने […]

२०७७ चैत्र ३१ गते, मंगलवार