स्वास्थ्य / शिक्षा

आज विश्व एड्स दिवस

काठमाडौं । आज ३३ औँ विश्व एड्स दिवस । एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरेर विश्वभर एड्स दिवस मनाइँदै छ । नेपालमा २९ हजार ५०३ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथांक छ । जसमध्ये ६० प्रतिशत पुरुष र ४० […]

२०७७ मंसिर १६ गते, मंगलवार

कोरोनाको रिपोर्ट आधा घण्टाभित्रै !

काठमाडौं । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पहिलो पटक समुदायस्तरमा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ । पहिलो चरणमा काठमाडौं महानगरपालिका जोखिमपूर्ण स्थान र पहिचान गरी परीक्षण गर्न लागेको महाशाखाका प्रमु्ख बासुदेव पाण्डेले जानकारी दिए ।कोरोना पहिचानमा एन्टिजेन परीक्षण विधि नयाँ हो । जसअनुसार परीक्षणको रिपोर्ट आधा घण्टाभित्र आउने र […]

२०७७ मंसिर १५ गते, सोमबार

पढाउदै गरेका शिक्षक गिरफ्तार : शिक्षक संगठनद्वारा घाेर भत्र्सना

काठमाडौँ । रोल्पास्तित जनता आधारभुत विद्यालय गंगादेव गाउँपालिका ४ सुपाटाेड्केमा विद्यालयमा पढाउदै गरेका शिक्षक रमेशकुमार वलीलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल शिक्षक संगठनप्रति अास्थावान शिक्षक वलीलाई प्रहरीले अास्थाकै अाधारमा गैरन्यायिक रूपले गिरफ्तार गरेकाे भन्दै अखिल नेपाल शिक्षक संगठनले घाेर भत्र्सना गरेकाे छ । अध्यापनरत अखिल नेपाल शिक्षक संगठनप्रति अास्थावान स्थायी शिक्षक रमेश कुमार वलीलाई […]

२०७७ मंसिर १० गते, बुधबार

कक्षा १२ को परीक्षा शुरु

काठमाडौं । काेराेना र लकडाउनका कारण गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । परीक्षामा देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा समय बढीमा साढे १ घण्टाको हुने जनाइएकाे छ । देशभरका ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र राखिएकाे छ भने भाैतिक दूरी कायम […]

२०७७ मंसिर ९ गते, मंगलवार

अखिल (क्रान्तिकारी)द्वारा गिरफ्तार विद्यार्थीहरूलाई तत्काल रिहा नगरे कडा प्रतिवाद गर्ने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले उपत्यकामा आयोजित रक्तदान कार्यक्रमबाट संगठनका केन्द्रिय सदस्य नवराज भट्ट, क्याम्पस जिल्ला अध्यक्ष तारा संन्ज्याल र काठमाण्डौँबाट .सुवास महत, .मेगी न्योपानेलगायत गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई तत्काल बिनाशर्त ससम्मान रिहा गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी)ले निहत्था विद्यार्थीहरूलाई तत्काल रिहा नगरे संघर्ष मार्फत त्यसको कडा प्रतिवाद गरिने समेत जनाएको […]

२०७७ मंसिर ८ गते, सोमबार

अखिल (क्रान्तिकारी) द्वारा प्रदर्शन तथा कोणसभा सम्पन्न

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीकाे साताैँ पार्टी पुनर्गठन दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी) ले उपत्यकाको विभिन्न ठाउँमा प्रदर्शन तथा कोणसभाहरू गरेको छ । अखिल (क्रान्तिकारी) CTEVT जिल्ला र पुर्वान्चल उपत्यकाकाे नेतृत्वमा भएको प्रदर्शन तथा कोणसभामा CTEVT संयोजक डिवी चन्दको संचालन रहेको कार्यक्रममा पुर्वान्चल क्षेत्रीय समन्वय समिति संयोजक लोकेन्द्र सार्की सम्बाेधन गरेका थिए ।त्यस्तै काठमाडौंमा अखिल (क्रान्तिकारी) […]

२०७७ मंसिर ७ गते, आईतवार

४ वटा निजी प्रयोगशालासँग स्पष्टीकरण माग

काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ४ वटा निजी प्रयोगशालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रिपोर्ट नेगेटिभ आएको नमूना १ महिना र पोजेटिभ आएको स्वाबको नमुना ४ महिना भण्डारण गरेर राख्नु पर्ने नियम पालना नगरेको भन्दै स्पष्टिकरण मागेको जानकारी दिए । नियम पालना नगर्ने स्टार अस्पताल, ह्याम्पस अस्पताल,सूर्य हेल्थकेयर […]

२०७७ मंसिर ७ गते, आईतवार

अखिल (क्रान्तिकारी)द्वारा विभिन्न क्याम्पसहरुमा ब्यानर र पम्पलेट टाँस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सातौं पुनर्गठन दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी) ले काठमाडौं उपत्यकाकाे विभिन्न क्याम्पसहरुमा पम्पलेट र ब्यानरहरू टाँगेकाे छ । अखिल (क्रान्तिकारी) काठमाडौं, ललितपुर, भक्तपुर, CTEVT, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पुर्वान्चल विश्वविद्यालय अन्तर्गतका जिल्लाहरूले पार्टी पुनर्गठन दिवसको अवसरमा पम्पलेट र ब्यानरहरू क्याम्पस/ कलेजहरूमा टाँगिएको जनाएको छ ।

२०७७ मंसिर ७ गते, आईतवार

कोरोना संक्रमितको निःशुल्क उपचार नगरे कारवाही

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने जनाएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए । उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिदैं केही अस्पतालले अझैं निःशुल्क उपचार […]

२०७७ मंसिर ४ गते, बिहीबार

त्रिविद्वारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा तालिका सार्वजनिक गरेको छ । कोभिड–१९ र लकडाउनका कारण स्थगित उक्त परीक्षा यही मंसिर २८ गतेदेखि शुरु गरेकोगरी त्रिविले बिहीबार तालिका सार्वजनिक गरेको हो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिकसत्र खेर जान नदिने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने त्रिविको तयारी […]

२०७७ मंसिर ४ गते, बिहीबार