स्वास्थ्य / शिक्षा

‘वर्तमान समस्याको समाधान: वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना ‘

काठमाण्डौ । अखिल क्रान्तिकारीले दलाल पुँजिवादी संसदीय व्यवस्थाको पूर्ण अन्त्य गरी जनताको आफ्नै वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना गर्नु नै अहिलेका सबै समस्याहरूको एकमात्र समाधान ठोकुवा गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो ठोकुवा गरेका हुन् । अध्यक्ष ढकालले यसका निम्ति सबै राष्ट्रवादी, प्रगतिशील, देशभक्त एवं अग्रगामी […]

२०७७ पुष १० गते, शुक्रबार

सात बिद्यार्थी संगठनद्वारा गैरन्यायिक गिरफतारीको प्रतिवाद गर्ने चेतावनी

काठमाण्डौ । अखिल क्रान्तिकारीलगायतका सात बिद्यार्थी संगठनले विचार र आस्थाका आधारमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने तर जनताका आधारभूत आवश्यकताप्रति अत्यन्तै गैहजिम्मेवार रहेको ओली सरकारको निरंकुश कदमको घोर भ्रत्सर्ना एवं निन्दा गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल, अखिल (क्रान्तिकारी)का अध्यक्ष, आलोक रायमाझी , अखिल (क्रान्तिकारी)का हरिकृष्ण गजुरेल , अखिल (छैठौँ)का अध्यक्ष बिमल […]

२०७७ पुष ७ गते, मंगलवार

कोरोना विरुद्धको खोपका ५ साइड इफेक्ट

काठमाडौं । कोरोनाविरुद्ध बनेको खोपले ५ साइड इफेक्ट देखा पर्नसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । वर्तमान स्थितिमा, खोप लगाउनेहरू सुरक्षित हुन्छन् भनिएको छ । तर, यसलाई लिएर औषधि कम्पनीहरू र चिकित्सकहरूले चेतावनी पनि दिइरहेका हुन्छन् । कोभिड-१९ को बिरूद्ध एक मानव खोप लगाउनु एक जोखिमपूर्ण कार्य हो। त्यहाँ कोरोना खोपलगाइसकेपछि एलर्जी वा खतरनाक […]

२०७७ पुष २ गते, बिहीबार

पिसीआर परीक्षणमा कालोबजारी गर्ने अस्पताल कारवाहीमा

काठमाडौं । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो । प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक […]

२०७७ पुष १ गते, बुधबार

किराँती र कार्कीलाई तत्काल रिहा नगरे उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम सरकार हुने चेतावनी

काठमाडौं । अखिल क्रान्तिकारीले भोजपुर जिल्ला अध्यक्ष विकाश किराँती र संगठनकै जिल्ला सचिव यमराज कार्कीलाई भोजपुर जिल्लाको सदरमुकामबाट मङ्सिर ८ गते बेलुकी जनयुद्धको झल्को दिनेगरी खाना खाइरहेको समयमा गिरफ्तार गरी झोलामा गोली र हातहतियार राखी आतताई र कायरतापूर्ण ढंगले मानसीक तथा शारारिक यातना दिदै गिरफतार गरिएको घटनाले संगठनको गम्भिर ध्यानआकर्षण भएको जनाउदै बैज्ञानिक समाजवाद र […]

२०७७ मंसिर २५ गते, बिहीबार

छात्रवृत्तीमा पढेका चिकित्सकहरुलाई ४ दिनभित्र अस्पतालमा हाजिर हुन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुलाई चार दिनभित्र खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । मन्त्रालयले चार दिनभित्र नजाने चिकित्सकलाई सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्नेसमेत जनाएको छ । मन्त्रालयले छात्रवृत्तिमा एम.डी, एम.एस र एम.डि.एस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा बमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो […]

२०७७ मंसिर २४ गते, बुधबार

एन्टिजिन विधिमा कोरोना परिक्षण नगर्न विज्ञहरुको सुझाव

काठमाडौ । , विज्ञहरुले एन्टिजि विधि अहिले परिक्षणको क्रममा रहेकोले यसलार्य विश्वास नगर्न र कोरोना परिक्षणका लागि प्रयोग नगर्न सुझाव दिएका छन । कोरोना परिक्षणका लागि शुरु गरिएको एन्टिजिन विधिलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् । उनीहरुले एन्टिजिन विधिबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा […]

२०७७ मंसिर २१ गते, आईतवार

सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई तीन हजार रकम दिइने

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७र७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो । गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन रकम वितरण […]

२०७७ मंसिर २० गते, शनिबार

‘एन्टिजेन’ स्वाब परीक्षण प्रभावकारी !

काठमाडौ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकामा समुदायस्तरमा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा कोरोना संक्रमण देखिएको जनाएको छ । दुई दिनमा १ हजार ५ सय ५ जनाको स्वाब सकलन गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार ७ सय २० जनाको परीक्षण गरिएकामा ४३ जना […]

२०७७ मंसिर १८ गते, बिहीबार

अखिल (क्रान्तिकारी) सल्यानद्वारा कोषाध्यक्षलाई तत्काल रिहा गर्न माग

काठमाण्डौ । अखिल (क्रान्तिकारी) सल्यानले अाफ्नो कामको सिलसिलामा रुकुम खलंगाबाट सल्यान अाउदै गर्दा कोषाध्यक्ष बिष्णु बुढाथोकीलाई गाडीबाटै गिरफ्तार गरेको भन्दै उक्त संगठनले गरेका घोर आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) सल्यानका अध्यक्ष गणेश क्षेत्री ‘प्रभाकर’ ले एक विज्ञप्ति जारी गरि बुढाथोकीलाई अाउदै गरेको गाडी खानतलासी गरि थारमारेबाट गिरफ्तार गरेकाे ३ दिन बितिसक्दा पनि बेपत्ता बनाएको […]

२०७७ मंसिर १८ गते, बिहीबार