स्वास्थ्य / शिक्षा

पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ६८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ ।त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै […]

२०७७ कार्तिक २० गते, बिहीबार

त्रिविको परीक्षा पायकपर्ने ठाउँबाट दिन पाईने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौं आउनुपर्ने छैन ।त्रिविको रजिष्ट्रार डा. पेशल […]

२०७७ कार्तिक २० गते, बिहीबार

अखिल (क्रान्तिकारी)द्वारा पूर्वी जिल्लाहरुमा नरवणेको भ्रमणबिरुद्ध प्रदर्शन

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले पूर्वी जिल्लाहरुमा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणबिरुद्ध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी)ले पूर्वका मोरङ, सुनसरी, इलामलगायतका जिल्लाहरुमा प्रदर्शन गरेको जनाएको छ । सुनसरीको धरान, इटहरी मोरङको लक्ष्मीमार्ग,उर्लावारी इलामको सदरमुकाम लगायतका क्षेत्रहरुमा प्रदर्शन गरिएको संगठनका मेची-कोशी संयोजक पुष्प न्यौपानेले जानकारी दिएका छन् । नेपाली सेनाको मानार्थ महारथीको […]

२०७७ कार्तिक १९ गते, बुधबार

अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष शाहीलाई अबिलम्ब रिहा गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी भेरी-कर्णाली क्षेत्रीय समन्वय समितिले संगठनका बाँके जिल्ला अध्यक्ष डिबी शाहीलाई प्रहरीद्वारा गैरन्यायिक गिरफतारप्रति घोर भत्सर्नासहित अबिलम्ब रिहाईको लागि जोडदार माग गरेको छ । सो संगठनका भेरी-कर्णाली क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले एक बिज्ञप्ति जारी गर्दै आफूना चरम असफलता र अक्षमता लुकाउन देशभक्त, प्रगतिशील एव क्रान्तिकारी शक्तिमाथिको दमनलाई […]

२०७७ कार्तिक १९ गते, बुधबार

आठ बिद्यार्थी संगठनद्वारा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको बिरोध

काठमाण्डौ । आठ बिद्यार्थी संगठनले भारतीय सेनाध्यक्ष नरवणेको आजको नेपाल भ्रमणले नेपालका सच्चा क्रान्तिकारी कम्युनिष्ट, राष्ट्रवादी–देशभक्त युवा विद्यार्थीहरूलाई मात्रै नभएर आम नेपाली जनतालाई राष्ट्रघातको अर्को शृङ्खला थपिने कुराले चिन्तित तुल्याएको जनाएका छन ।नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल , समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ , अखिल (छैठौंँ)का अध्यक्ष विमल पोखरेल , अखिल […]

२०७७ कार्तिक १९ गते, बुधबार

पछिल्लो २४ घण्टामा ३११४ कोरोना संक्रमित थपिए

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना […]

२०७७ कार्तिक १८ गते, मंगलवार

टेकू अस्पतालले धरौटी नराखी कोरोना संक्रमितको उपचार नगर्ने !

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूले एक सूचना निकाली कोरोना संक्रमित बिरामीले धरौटी नराखे उपचार नगर्ने जनाएको छ । अस्पतालले सरकारको निर्देशनअनुरुप भर्ना लिनुपूर्व बिरामीले धरौटी अनिवार्य जम्मा गर्नुपर्ने जनाएको हो । कात्तिक १४ गतेदेखि लागू हुने गरी विरामीको अवस्था हेरेर शुल्क निर्धारण गरेको सूचनामा उल्लेख गरिएको छ । अस्पतालले आईसीयूसहित भेन्टिलेटरमा […]

२०७७ कार्तिक १६ गते, आईतवार

सरकारको राज्यआतंक : देशलाई मुठभेडमा धकेल्ने र गंभ्भिर राष्ट्रघात निम्त्याउने संकेत

काठमाडौं । अखिल (क्रान्तिकारी)ले सरकारको राज्यआतंक देशलाई मुटभेडमा धकेल्ने र गंभ्भिर राष्ट्रघात निम्त्याउने संकेत भएको ठोकुवा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल( क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जिवी ढकालले शुक्रबार बिज्ञप्ति जारी गर्दै सरकारको राज्यआतंक र देशव्यापी रूपमा क्रान्तिकारीहरू माथीको प्रतिबन्ध,धरपकडले देशलाई मुटभेडमा धकेल्ने र गंभ्भिर राष्ट्रघात निम्त्याउने संकेत भएकाले संगठनका सबै नेता कार्यकर्ताहरूलाई […]

२०७७ कार्तिक १५ गते, शनिबार

कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी मंसिर ९ बाट संचालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको जनाएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरसबाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको बोर्डले जनाएको छ ।माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा संचालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले […]

२०७७ कार्तिक १२ गते, बुधबार

पछिल्लो २४ घण्टामा २८५६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २८ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। त्यस्तै हाल सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ।मन्त्रालयका अनुसार आज देशभर ३३ सय ३६ सय संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै संक्रमित […]

२०७७ कार्तिक ९ गते, आईतवार