अखिल क्रान्तिकारीद्वारा सरकारको कायरतापूर्ण हर्कतको प्रतिवाद गर्ने उद्घोष
काठमाण्डौ । अखिल क्रान्तिकारीले गिरफतार गरिएका सम्पूर्णविद्यार्थीसाथीहरूलाई तत्काल स-सम्मान रिहाई गर्न चेतावनी दिदै अन्यथा कडा संघर्षद्वारा सरकारको कायरतापूर्ण हर्कतको प्रतिवाद गर्ने उद्घोष गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो उदघोष गरेका हुन् । अध्यक्ष ढकालले कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलनमा प्रहरीले गरेको क्रुर हस्तक्षेपप्रति गम्भिर ध्यानाकर्षण […]
२०७७ पुष १२ गते, आईतवार