पछिल्लो २४ घण्टामा १,१७० जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० संक्रमित थपिएको जनाएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसंंगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । संक्रमितमध्ये २६० जनाको मृत्यु भएको छ भने […]
२०७७ भाद्र २९ गते, सोमबार