स्वास्थ्य / शिक्षा

कक्षा ६ देखि नै सामुदायिक विद्यालयमा पढे मात्र छात्रवृत्ति पाइने

काठमाडाैँ, ३ माघ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न कक्षा ६ देखि नै सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने प्रावधान राख्न सहमति जुटेको छ । ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ लाई बैठकले दफावार छलफलपछि पारित समेत गरेको थियो । ‘यसअघि केही विद्यार्थी निजी विद्यालयमा कक्षा ९ […]

२०७६ माघ ३ गते, शुक्रबार

आज राष्ट्रिय योग दिवस

काठमाडौं, १ माघ । आज पाँचौँ राष्ट्रिय योग दिवस । सरकारले ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भने मूल नाराको साथ पाँचौँ राष्ट्रिय योग दिवस साताव्यापी रूपमा मनाउने भएको छ । माघ १ देखि एक सातासम्म ‘राष्ट्रिय योग दिवस २०७६’ मनाउन लागिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जानकारी दिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहित […]

२०७६ माघ १ गते, बुधबार

सङ्गीतबाट उपचार !

काठमाडौं , २६ पुष । सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी […]

२०७६ पुष २६ गते, शनिबार

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं , २५ पुष । आज राति १० बजेर ५२ मिनेटदेखि ३ बजेसम्म खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। चन्द्रग्रहण नेपालमा पनि देखिनेछ। ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताए ।’ सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा […]

२०७६ पुष २५ गते, शुक्रबार

चिकित्सा शिक्षा संघर्ष समितिद्वारा संघर्ष जारी राख्ने उदघोष

काठमाडौं , १५ पुष । चिकित्सा शिक्षा संघर्ष समिति तथा अभिभावक संघर्ष समितिले निजी मेडिकल कलेजहरुले अहिलेसम्म पनि बढि शुल्क फिर्ता वा समायोजन नगरेको भन्दै कडा आपत्ति जनाएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी समेत दिएका छन् । सोमबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले माग पूरा […]

२०७६ पुष १५ गते, मंगलवार

त्रिबिद्वारा स्ववियु निर्वाचनको तयारी

काठमाडौं , १४ पुष । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी थालेको छ ।त्रिविले स्ववियु निर्वाचन आगामी फागुन १४ गते गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने […]

२०७६ पुष १४ गते, सोमबार

चिसो र शीतलहरका कारण विद्यालय बन्द

काठमाडौं , १३ पुष । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी […]

२०७६ पुष १३ गते, आईतवार

अखिल (क्रान्तिकारी) रुपन्देहीको अध्यक्षमा रोका निर्वाचित

काठमाडाैँ, ११ पुस । वैदेशिक हस्तक्षेप, सामाजिक फासिवाद र शैक्षिक माफियाकरणको विरुद्ध हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनको लागि २३ औं जिल्ला सम्मेलन भन्ने नारासहित १२७ औं माओ दिवसको अवसरमा अखिल (क्रान्तिकारी) रुपन्देहीले आफ्नो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव प्रकाश शाहिले नेपालमा माओको […]

२०७६ पुष ११ गते, शुक्रबार

‘कारबाही भैसकेका गैरेले पार्टीको नाममा ब्यक्तिगत फाईदा लिन खोजे’

काठमाडौँ , ८ पुष । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले पार्टीबाट कारबाही भैसकेका मुक्ति गैरेले पार्टीको नाममा ब्यक्तिगत फाईदा लिन खोजेको भन्दै त्यसबाट सचेत रहन सबैलाई अनुरोध गरेको छ । पार्टीका जिल्ला समितीका पुर्व सदस्य तथा अखिल (क्रान्तिकारी)का पुर्व जिल्ला अध्यक्ष मुक्ति गैरेले गरेका गतिविधि पार्टी सम्बद्द नभएको भन्दै उनले गर्ने कुनै क्रियाकलाप र गतिविधि बाट […]

२०७६ पुष ७ गते, सोमबार

एसईई प्रश्नपत्र केन्द्रले नै छाप्ने

काठमाडाैँ, ४ पुष । यस वर्ष पनि प्रवेशिका परीक्षा (एसईई) को प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने भएको छ । नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरिसकेको छ । सोहीअनुरूप एसईई परीक्षाको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने र परीक्षा व्यवस्थापन गर्दै आएको छ भने स्थानीय तहले कक्षा ८ को परीक्षा पूर्ण रूपमा सञ्चालन […]

२०७६ पुष ७ गते, सोमबार