स्वास्थ्य / शिक्षा

‘खान्न म त लामपाते सुरती’ – डा. हेमराज कोइराला

सूर्ति तथा सूर्तिजन्य पदार्थहरुको विज्ञपान प्रवद्र्धन र प्रयोजन वन्द गरौं भन्ने नाराका साथ ‘विश्व सूर्ति सेवनरहित दिवस’ यसपाली पनी विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । धुम्रपान तथा सूर्तिजन्य पदार्थहरुको सेवनका कारण जनस्वास्थ्यले वेहोर्नु परेको अपुरणिय क्षतिलाई न्यूनिकरण गर्दै यि पदार्थहरुका कारणले हुने मृत्यु प्रति विश्व मानवताको ध्यानाकर्षण गराउने हेतुले २४ घण्टासम्म सवै किसिमका सूर्तिजन्य पदार्थहरुको सेवन […]

२०७६ भाद्र १ गते, आईतवार

तातोपानीमा मह र कागती मिसाएर पिउनुको फाइदा

१. कब्जियत हटाउँछ पाचन प्रक्रियालाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम […]

२०७६ श्रावण ३२ गते, शनिबार

घुस लिने प्रधानाध्यापक र अध्यक्ष पक्राउ

काठमाडौं, ३१ साउन । ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन्। अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ […]

२०७६ श्रावण ३१ गते, शुक्रबार

डेंगुको संक्रमण ११ गुणाले बढ्यो !

काठमाडौँ, ३० साउन । सरकारले डेंगु रोग नियन्त्रणका लागि प्रत्येक वर्ष करोडौं रकम खर्च गरेपनि पछिल्लो पाँच वर्षको तथ्याङले डेंगुको संक्रमण करिव ११ गुणाले बढेको देखाएको छ । अहिले पनि तीन हजार चार सय २५ जनामा संक्रमण देखिसकेको छ । सरकारले डेंगु नियन्त्रणका लागि लामखुट्टेको खोजी गरी लार्भा नष्ट गर्न अभियान नै संचालन गरेको छ […]

२०७६ श्रावण ३० गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा

काठमाडाैं , २४ साउन । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी गुल्मीले चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । अखिलका जिल्ला अध्यक्ष विकल्पले शुक्रबार विज्ञप्ति निकाली कम्युनिस्ट विद्यार्थी अभियान–२ २०७६ उद्घाटन गर्ने शिलशिलामा तम्घासबाट संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्कालाई बिहीबार साँझ जिल्ला प्रशासन गुल्मी तम्घासबाट रिहा लगत्तै पुनः गिरफ्तार […]

२०७६ श्रावण २५ गते, शनिबार

अध्यापन अनुमतिपत्र परीक्षा असोज ९ देखि

काठमाडाैं , २४ साउन । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा असोज ९ देखि सुरु हुने बताएको छ । आयोगका अनुसार प्राथमिक तहको असोज ९ गते, निम्न माध्यमिक तहको परीक्षा असोज ११ गते र माध्यमिक तहको असोज १० गते हुने भएको छ । प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने जनाइएको […]

२०७६ श्रावण २४ गते, शुक्रबार

असुरक्षित गर्भपतनका कारण ७ प्रतिशत महिलाको मृत्यु

काठमाडौं , १७ साउन । महिला बालबालिका तथा वातावरण सुधार मञ्चको समन्वयमा आसपास नेपालको आयोजनामा भएको अभिमुखी कार्यक्रममा नेपालमा असुरक्षित गर्भपतनका कारण वार्षिक सात प्रतिशत महिलाको मृत्यु हुने गरेको जानकारी दिइएको छ । कार्यक्रममा उपलब्ध तथ्याङ्कमा नेपालमा ५८ प्रतिशत महिलाले वार्षिक असुरक्षितरुपमा गर्भपतन गराउने गरेको उल्लेख छ । प्रत्येक वर्ष नेपालमा तीन लाख २३ हजार […]

२०७६ श्रावण १७ गते, शुक्रबार

अखिल (क्रान्तिकारी)द्वारा बन्द सफल बनाउन आव्हान

काठमाडौं , १४ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले सिन्धुपाल्चोक जिल्ला संयोजक रविन्द्र चौलागाईलाई इन्द्रावती गाउँपालिका नवलपुरबाट गिरफ्तार गरी चौतारा जिल्ला अदालतमा राजद्रोहको मुद्दा चलाएकोमा घोर भत्र्सना गरी तुरुन्त रिहाइको माग गर्न माग गरेको छ । साथै उसले नेकपाले माइला लामाको गिरफ्तारीविरुद्ध साउन १५ गते आयोजना गरेको बन्दको समर्थनसहित ताम्सालिङ व्युरो अन्तरगतको […]

२०७६ श्रावण १४ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज सार्वजनिक हुने बताएको छ । नतिजा प्रकाशनका लागि आज बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ । बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ। आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन […]

२०७६ श्रावण १३ गते, सोमबार

अखिल क्रान्तिकारीद्वारा आधा दर्जन शैक्षिक संस्थामा कालो ब्यानर

काठमाडौं, १२ साउन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितीले शैक्षिक माफियाको फोटो सहित कालो ब्यानर सार्वजनिक स्थलमा टाँस गरेको छ। शैक्षिक क्षेत्रमा बिद्यार्थीमाथी लुट मच्चाएको,मापदण्ड विपरीत संस्था चलाएको,छात्रालाई बलात्कारको प्रयास गरेको,छात्रवृत्ति कार्यनयन नगरेको,सार्वजनिक जग्गा अतिक्रमण गरेको मासिक शुल्क र भर्ना शुल्क मनोमानी उठाएको लगायतका आरोप सहित आइतबार कालो ब्यानर टाँस गरिएको अखिल(क्रान्तिकारी) […]

२०७६ श्रावण १२ गते, आईतवार