घर मै बसेर स्नातक तथा स्नातकोत्तर गर्ने भए
काठमाडौं, १९ असार । नेपाल खुला विश्वविद्यालय व्यबस्थापन तथा कानून संकाय डीनको कार्यालय मानभवन ललितपुरले व्यबस्थापन र कानून संकायका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायमा भर्ना खुलाएको छ । अरु विश्वविद्यालयमा कानून संकायमा भर्ना हुन नपाइरहेका बेला विद्यार्थीका लागि यो ठूलो राहत हुने छ । भर्नाका लागि आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्म तोकिएको […]
२०७६ असार १९ गते, बिहीबार