सुत्केरीको मृत्युपछि अस्पतालका सबै चिकित्सक बिदामा
काठमाडौं, २ असार । उपचारका क्रममा चिकित्सकको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको आरोप लागेपछि डडेल्धुरा उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सक एकै पटक बिदामा बसेका छन् । चिकित्सकको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको प्रत्याभूति माग गर्दै डाक्टरहरू ललिल सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभास लामिछाने, विकास दुवाडी, विभव बस्याल, नरेश श्रेष्ठ, […]
२०७६ असार २ गते, सोमबार