बिद्यार्थी नेता कार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे कडा संघर्ष
काठमाडौं, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले काठमाडौंको शान्तिवाटीकामा आयोजित शान्तिपुर्ण कार्यक्रमलगायत बिभिन्न स्थलबाट पक्राउ परेका नेता कार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । भट्टराईले विहिवार एक प्रेस विज्ञप्ती जारी गार्दै आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे कडा संघर्षमा जाने र लोकतन्त्रका आधारभुत मुल्य मान्यतालाई लत्याउदै सरकार […]
२०७६ जेष्ठ ३ गते, शुक्रबार