स्वास्थ्य / शिक्षा

महिला विहेपछि र पुरुष सम्बन्ध विच्छेदप्रति मोटाउने !

काठमाडौं, २३ बैशाख । अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले विहेपछि महिलाहरू मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरू मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो । महिलाहरूले विहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरूको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ, जसका कारण उनीहरूले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरू बढि […]

२०७५ बैशाख २३ गते, आईतवार

मापसे गर्नेको जागिर चट्

काठमाडौं, २२ बैशाख । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । जाजरकोट, बैशाख २२ । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा […]

२०७५ बैशाख २२ गते, शनिबार

सात बिद्यार्थी संगठनद्वारा मूल्यबृद्धि तत्काल फिर्ता गर्न माग

काठमाण्डौ , २१ वैशाख । अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यलय बागवजारमा बसेको सात बिद्यार्थी संगठनको संयुक्त बैठकले जनताको ढाड सेक्नेगरी सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरुले नेपाल आयल निगममा भएको चुहावट र भ्रष्टाचार नियन्त्रण नगरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका हुन् । निजी […]

२०७५ बैशाख २२ गते, शनिबार

दुई लाख सत्तरी हजार घुस खाने स्रोत व्यक्तिलाई प्रहरीकाे संरक्षण

काठमाडौं, २० बैशाख । रूकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नं १२ जनआस्था आधारभुत विद्यालय पुरानापानीमा निजि दरबन्दीमा अध्यापन गराइरहेका सोही ठाँउका गोपाल प्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिका आधारभुत बिद्यालय काजारजंग हुकाममा शिक्षक पदको लागी बिज्ञापन आवाहान भएपछि दरखास्त दिन सो बिद्यालयमा गए । खुल्ला प्रतिस्पर्धामा शिक्षक भर्ना गरिने भनिएअनुसार देवकोटाले दरखास्त दिए । दरखास्त […]

२०७५ बैशाख २० गते, बिहीबार

५० लाख नेपाली मानसिक रोगी

काठमाडौं, १८ वैशाख । विश्व स्वास्थ्य संगठनले विश्वमा हरेक ५ जना व्यक्तिमध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको तथ्यांक सार्वजनिक गरेको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले आज (मंगलबार) राजधानीमा एक कार्यक्रम गरी विश्व स्वास्थ्य संगठनको तथ्यांक सार्वजनिक गरेको हो ।संगठनले विश्वमा ३० करोडभन्दा बढीलाई मानसिक रोग लागेको जनाएको […]

२०७५ बैशाख १८ गते, मंगलवार

भुटेको मकैको फाइदा

काठमाडौँ । गाउँघरमा भुटेको मकै खाजको रुममा लिने गर्छन्, जुन स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । अहिले शहरिया जीवन पनि भुटेको मकैमा लोभिएको छ । तर फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न भनिने भुटेको मकै गाउँघरको भन्दा फरक छ । घरमै भुटेको मकैभन्दा बाहिरको पपकर्न अस्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा धेरै तेल वा […]

२०७५ बैशाख १८ गते, मंगलवार

मानिसको अंगको बनावटबाट स्वभाव थाहा पाउन सकिन्छ !

काठमाडौं, १६ बैशाख । ज्योतिषशास्त्रका अनुसार मानिसको अलगअलग बनावटले उसको व्यक्तित्वका बारेमा धेरै कुरा बताउने गर्दछ । खुट्टाको औंलादेखि लिएर औंलासम्ममा भाग्यको निशान लुकेको हुन्छ । ज्योतिषशास्त्रमा उल्लेख भएअनुसार तपाईको शरीरका कुन अंकले के संकेत गरिरहेको छ त ? खुट्टाको औंला – खुट्टाको औंलाले व्यक्तिको प्रभाव र उसको अध्यात्मिकताप्रतिको रुची दर्शाउने गर्दछ । – यदि […]

२०७५ बैशाख १६ गते, आईतवार

बोर्डिङ स्कुललाई जनपरिषदमा दर्ता गर्न पत्रचार

काठमाडौं, १५ बैशाख । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद नेपालले झापाको सबै निजी विद्यालयहरुलाई जनपरिषदमा दर्ता गर्न उर्दि सहितको पत्र काटेको छ । लिम्बुवान स्वायत्त प्रदेशको झापा जिल्ला जनपरिषद प्रमुख सुमनसिंह पौडेलले पत्रचार गरेका हुन् । पौडेलद्धारा हस्ताक्षर गरिएको पत्रमा ‘प्यावसन जिल्ला कार्यालय अन्र्तगत रहेका सम्पूर्ण निजी (बोर्डिङ) स्कुलहरुको सम्पूर्ण विवरण सहित जनपरिषदको कार्यालयमा दर्ता गर्नुपर्ने […]

२०७५ बैशाख १४ गते, शुक्रबार

भ्रस्ट प्रधानाध्यापकलाई कालोमोसो

काठमाण्डौ, १२ वैशाख । अखिल (क्रान्तिकारी) सुर्खेतले एक प्रधानाध्यापकलाई कालोमोसो दलेको छ । सुर्खेतको लेकबेसी नगरपालिका-३ स्थित जनप्रिय माविका प्रधानाध्यापक अधिकारीले चर्को शुल्क असुलेर अभिभावकहरुलाई दुख दिएको, मदिरा सेवन गरी विद्यालयमा आउने गरेको, विद्यालयमै युवतीहरुसँग मोजमस्ती थालेको भन्दै अभिभावकको उजुरीको अाधारमा अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले बुधबार […]

२०७५ बैशाख १३ गते, बिहीबार

आज विश्व औलो दिवस

काठमाडौं, १२ वैशाख । आज विश्व औलो दिवस । ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार राजधानीमा गरेको कार्यक्रममा औलो रणनीतिक योजना २०१४–२०२५ को कार्यान्वयन सुरु भइसकेको जानकारी दिइयो । औलोरोगको प्रमुख सूचक मानिने वार्षिक परजीवी दर ‘एपीआई’लाई प्रतिहजारमा एकभन्दा कमबाट बढ्न […]

२०७५ बैशाख १२ गते, बुधबार