क्याम्पस प्रमुख घिमिरेलाई कार्वाही गर्ने चेतावनी
काठमाडौं, १० मंसिर । अखिल क्रान्तिकारीले सानोठिमी क्याम्पसका प्रमुख रामचन्द्र घिमिरेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । भक्तपुरस्थित सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा भुमाफियाहरुसँग मिलेर कौडीको भाउमाबेचेकोले क्याम्पस प्रमुखलाई कार्वाही गर्ने चेतावनी दिएको हो । सार्वजनिक सम्पति दुरुपयोग गरेको भन्दै क्रान्तिकारीले उक्त जग्गामा व्यानर टाँसेर क्याम्पस प्रमुख रामचन्द्र घिमिरेका हर्कतहरु सार्वजनिक गरेको छ । घिमिरेले […]
२०७५ मंसिर १० गते, सोमबार