टिचिङ हस्पिटलको चरम लापारवाही
काठमाडौँ, ६ माघ । आइसियूमा राखेर उपचार गर्नुपर्ने जाजरकोटका एक विरामीलाई शिक्षण अस्पतालले लामो समय देखि इमरजेन्सीमा राखिरहेको छ । जाजरकोट भेरी नगरपालिका ९ वान्नीका राम बहादुर कार्कीलाई ३१ घण्टादेखि इमर्जेन्सीको रेड एरियाको १७ नम्बर बेडमा राखिएको उनका आफन्तले जनाएका छन । नशासम्बन्धि बिरामि उनलाई नेपालगञ्जबाट ३ घण्टामा कि त लखनउ कि त काठमान्डौं लिएर […]
२०७४ माघ ६ गते, शनिबार