स्वास्थ्य / शिक्षा

किन हुन्छ हृदयघात , कसरी बच्‍ने ?

काठमाडौँ, ४ मंसिर । पछिल्लो पटक युवाहरु हृदयघात (हर्ट अट्याक) का शिकार हुन थालेका छन् । काठमाडौंको शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी बढ्न थालेका छन् । के हो त हृदयघात ? यो कसरी हुन्छ र कसरी बच्न सकिन्छ जानी राखौ – हृदयाघात के हो ? विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगमध्ये हृदयाघातले […]

२०७४ मंसिर ४ गते, सोमबार

टाईटानिक पत्र १ लाख २६ हजार पाउन्डमा विक्री !

काठमाडौं, १ मंसिर । बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ । टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उत्रः पत्र १ लाख २६ हजार पाउन्डमा विक्री भएको बताईएको छ । होल्भरसनले उक्त पत्र टाईटानिक डुब्नभन्दा अघिल्लो दिन स्न १९१२ अप्रिल १३ मा लेखेको हुनाले विश्वप्रसिद्ध […]

२०७४ मंसिर १ गते, शुक्रबार

अधिकतम तापक्रममा गिरावट

काठमाडौं, १ मंसिर । पश्चिमी न्यूनचापीय क्षेत्रको विकास हुँदा मनसुन बदली भई देशभर अधिकतम तापक्रममा गिरावट आएको छ । न्यूनतम तापक्रममा भने कुनै परिवर्तन नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । बंगालको खाडीदेखि बादको विकास हुँदै नेपाल प्रवेश गर्दा न्यूनचापीय असर बढेको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । परिणामस्वरुप पश्चिमक्षेत्रमा […]

२०७४ मंसिर १ गते, शुक्रबार

अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ

काठमाडौं, २९ कात्तिक । अखिल क्रान्तिकारीका अध्यक्षलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका तनहुँ अध्यक्ष डम्बर विकलाई पसलमा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनका महासचिव दिपेन्द्र चलाउनले विना कारण गिरफ्तार गरेको भन्दै अापत्ति जनाएका छन‍ । चलाउनेले बिकको रिहाईको माग समेत […]

२०७४ कार्तिक २९ गते, बुधबार

आज विश्व मधुमेह दिवस

काठमाडौँ, २८ कात्तिक । आज विश्व मधुमेह दिवस, अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । मधुमेहका कारण प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने बताइन्छ । प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूहअन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणमध्ये नवौँ कारण रहेको चिकित्सकको भनाइ छ । […]

२०७४ कार्तिक २८ गते, मंगलवार

सामुदायिक विद्यालयलाई छ हजार ल्यापटप

काठमाडौँ, २५ कात्तिक । साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हालसम्म करिब १४० सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध गराएको छ । राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तक्र्रियात्मक डिजिटल राखेर शैक्षिक सामग्रीसहित ती ल्यापटप उपलब्ध गराइएको हो । शिक्षक, विद्यार्थी र समुदायका सदस्यमा पढ्ने बानीको विकास गर्न विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिकामा आधारित ई–पुस्तकालय तयार पारेको सो […]

२०७४ कार्तिक २५ गते, शनिबार

पाठ्यपुस्तक विनै विद्यालय !

काठमाडौं, २४ कात्तिक । नयाँ शैक्षिक सत्र शुरु भएको सात महिना बित्दा पनि सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ८ तोपास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थी पाठ्यपुस्तक विनै विद्यालय जान बाध्य छन् । विद्यालय प्रशासन र प्रधानाध्यापकको लापरवाहीले कक्षा ९ र १० का अधिकांश विद्यार्थीले अतिरिक्त गणित, कम्प्युटर, जनसंख्या तथा स्वास्थ्य शिक्षाका पुस्तक पाउन नसकेको गुनासो […]

२०७४ कार्तिक २४ गते, शुक्रबार

‘सुत्केरी घर’ सन्चालन

काठमाडौं, २३ कात्तिक । डडेल्धुरामा स्थानीय सरकार गठन भएको चार महिनामै ‘बर्थिङ सेन्टर’ निर्माण गरी सेवा सन्चालनमा ल्याइएको छ । स्थानीय अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजीमा रहेको स्वास्थ्य चौकीमा जनप्रतिनिधिको प्रयासमा सुत्केरी घर (बर्थिङ सेन्टर) सन्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । गर्भवती आमा र नवजात शिशुलाई आकालमा मृत्यु हुनबाट जोगाउन र […]

२०७४ कार्तिक २३ गते, बिहीबार

‘शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी ‘

काठमाडौं, २० कात्तिक । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ६ नं कर्णाली प्रदेशमा सबैभन्दा बढी उजुरी शिक्षाको परेको कार्यपत्र सार्वजनिक गरेको छ । आइतबार जुम्लामा पत्रकारबीच गरेको अन्तक्र्रिया कार्यक्रममा यो प्रदेशमा मन्त्रालयगतरुपमा शिक्षामा बढी उजुरी परेको आयोग सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिए । “सबैभन्दा बढी उजुरी ४०१ छन्, जसमा ४९ फछ्र्यौट […]

२०७४ कार्तिक २० गते, सोमबार

डाक्टरको लापरबाहीले हुन्छ अस्पतालमा ३३ प्रतिशत दुर्घटना

काठमाडौ, १८ कात्तिक । नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ । अस्पतालमा हुलदंगा बढ्न थालेपछि सरकारले चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको […]

२०७४ कार्तिक १८ गते, शनिबार