चितवनमा डेंगुका बिरामी पाँच सय नाघ्यो !

काठमाडौँ । जनस्वास्थ्य कार्यालय चितवनले चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ५८८ जनामा डेंगु पुष्टि भएको जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये २ हजार ३९४ जनाको परीक्षण गर्दा ५८८ जनामा डेंगु पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले विरामीमध्ये ४१७ चितवनका छन् भने १७१ जना जिल्लाबाहिरका रहेका जानकारी दिए।साउनयता जिल्लाका […]
२०८१ भाद्र १० गते, सोमबार