शिक्षा विधेयक संसदमा पेश गरिंदै
काठमाडौ, १३ जेठ । शिक्षा क्षेत्रको सुधारका लागि ल्याइएको शिक्षा विधेयक आज बस्ने संसद बैठकमा पेश हुने भएको छ । सामुदायिक विद्यालयमा ८ महिना अघिसम्मका अस्थायी नियुक्ति पाएका शिक्षकले स्थायीका लागि प्रतिस्पर्धा गर्न पाउने भएका छन् । व्यवस्थापिका संसद अन्तर्गतको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिको हिजोको बैठकले संविधान जारी भएको अघिल्लो दिन […]
२०७३ जेष्ठ १३ गते, बिहीबार