म्याग्दीमा हात्तीपाइलेको जीवाणु भेटियो
काठमाडौँ । म्याग्दीमा २.३३ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको जीवाणु देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीको पछिल्लो तथ्याङ्कअनुसार कुल जनसङ्ख्यामध्ये २.३३ प्रतिशतमा हात्तीपाइलेको जीवाणु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन घनश्याम सिग्देलले जानकारी दिए । यसैबीच हात्तीपाइले रोग निवारण अभियान २०७१ अन्तर्गत म्याग्दीमा करिब एक लाख जनालाई औषधि खुवाउने लक्ष्यसहित अभियान सुरू […]
२०७१ फाल्गुन ६ गते, बुधबार