डाक्टरले निजी क्लिनिक धाउन नपाउने
काठमाडौं । अस्पतालमा हाजिर गरेर कार्यालय समयमै निजी अस्पताल धाउने भरतपुर अस्पतालका चिकित्सकहरुलाई कारवाहीमा पर्ने भएका छन । चिकित्सकहरुको कार्यालय समय बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म र साँझको बेला वा बोलाएको समयमा आउने गरी तय गरिएको छ । अस्पतालमा हाजिर गरेर कार्यालय समयमै निजीमा काम गर्ने गुनासो बढेसंगै अस्पताल विकास समितिले चिकित्सक एवं कर्मचारीहरुको […]
२०७१ मंसिर २ गते, मंगलवार