स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी) भक्तपुरको अध्यक्षमा यशाेदा सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) भक्तपुरको १८ औँ जिल्ला सम्मेलनले यशाेदा सी को अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा महेन्द्र सी,सचिवमा प्रकाश सी, सह सचिवमा बिनिता सी र कोषाध्यक्षमा सुदिप सीलगायत रहेआ छन।उक्त सम्मेलनमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले सम्मेलनबाट निर्वाचित हुने नेतृत्व शैक्षिक दलाल तथा […]

२०८० माघ २४ गते, बुधबार

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको लागि आवेदन माग

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै आगामी फागुन १८ गते रिक्त हुन लागेको पूर्वाञ्चल विश्वविद्यालयका लागि उपकुलपतिको आवेदन माग गरेको छ । उक्त सूचनामा स्नातकोत्तर पास गरेकाहरुले पनि आवेदन दिन सक्ने बताइएको छ । समितिले ‘पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८० कार्यविधि’ सार्वजनिक गर्दै आवेदन […]

२०८० माघ २३ गते, मंगलवार

ओएनओ सिरप बिक्रीमा रोक

काठमाडौँ । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरप बिक्रीमा रोक लगाएको छ । विभागको सूचनामा उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको पाइएको उल्लेख छ । बजार अनुगमनका क्रममा ल्याइएको औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरप बिक्रीमा रोक लगाएको छ । विभागको सूचनामा उक्त […]

२०८० माघ २३ गते, मंगलवार

अखिल (क्रान्तिकारी) काठमाडौँको अध्यक्षमा प्रेम सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाको २७ औँ जिल्ला सम्मेलनले प्रेम सी को अध्यक्षतामा ४९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा समिर सी,सचिवमा मनिषा सी, सह सचिवमा राजेश सी रकोषाध्यक्षमा उर्मिला सीलगायत रहेका छन।उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य तथा संगठनका फ्र्याक्सन इन्चार्ज शिलु […]

२०८० माघ २३ गते, मंगलवार

स्वास्थ्य बीमामा सेवाग्राहीले १० प्रतिशत तिर्न पर्ने निर्णय लागू

काठमाडौँ । स्वास्थ्य बीमामा सेवाग्राहीले १० प्रतिशत तिर्न पर्ने निर्णय लागू भएको छ । वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम लिएर एकाघरका पाँच जनाको औषधि उपचार गर्ने व्यवस्था परिमार्जन गर्दै १० प्रतिशत खर्च सेवाग्राहीले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।बिमितहरुले बीमाको सुविधा दुरुपयोग गरेको तर्क गर्दै सरकारले शुल्क लिने ब्यवस्था गरेको हो । तर नियमित […]

२०८० माघ २२ गते, सोमबार

अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा महेश सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मध्य चितवनको भेलाले अध्यक्षमा महेश सी, उपाध्यक्षमा विकास सी, सचिवमा इन्द्रमाया सी, सहसचिवमा सौरभ सी, कोषाध्यक्षमा खिम्चुरी सीसहित ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।उक्त भेलालाई सम्बोधन गर्दै भेला का प्रमुख अतिथि रुद्र सीले युवा विद्यार्थी एक भएर अगाडि आए मात्रै यो दलाल संसदीय व्यवस्थालाई जरैदेखि फालेर […]

२०८० माघ २१ गते, आईतवार

नेकपाको कम्युन विद्यार्थीहरुका लागी सिकाई पाठशाला

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी सेती ब्यूरोको कम्युन विद्यार्थीहरुका लागी सिकाई पाठशाला बन्दै गएको छ । कैलालीको घोडाघाेडी नगरपालिका वडा नम्बर ९ रतीपुरमा रहेको नेपाल कम्युनिष्ट पार्टी सेती ब्यूरोको कम्युन विद्यार्थीहरुका लागी सिकाई पाठशाला बन्दै गएको हो । शान्ति निम्न माध्यामिक विद्यालयको चार बिघा जमिन भाडामा लिएर कृषि फार्मका रुपमा काम गरिरहेको नेपाल कम्युनिस्ट पार्टीको […]

२०८० माघ १९ गते, शुक्रबार

नेपाली चिकित्सकद्वारा कलेजो प्रत्यारोपण

काठमाडौँ । नेपाली चिकित्सकद्वारा कलेजो प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो । प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो ।कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीले भने -‘सबै नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा […]

२०८० माघ १८ गते, बिहीबार

एक हजार लहानवासीको निःशुल्क मोतिविन्दुको शल्यक्रिया

काठमाडौँ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ । सम्झौता पत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरे । नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ […]

२०८० माघ १८ गते, बिहीबार

अखिल (क्रान्तिकारी) कालिकोटको अध्यक्षमा सागर सी

काठमाडौँ । अखिल (क्रान्तिकारी) पश्चिम कालिकोटको १४ अ‍ैं जिल्ला सम्मेलनले सागर सीको अध्यक्षतामा २१ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष अनिता सी, सचिव नेत्र सी, सहसचिव महावीर सी लगायत रहेका छन ।सम्मेलनका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य विराट सीले सम्मेलनलाई सम्वोधन गर्दै एकीकृत जनक्रान्तिमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले एमसीसी […]

२०८० माघ १८ गते, बिहीबार