स्वास्थ्यकर्मी सम्मेलन हुदै
काठमाडौँ । ग्रामीण स्वास्थ्य निकायमा कार्यरत स्वास्थ्यकर्मीले भोग्नु परेका समस्या र समाधानका उपायबारे छलफल गर्ने ध्येयले छैटौँ स्वास्थ्यकर्मी सम्मेलन यही फागुन २६ गतेदेखि काठमाडौँमा आयोजना गरिने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र निक साइमन्स इन्स्टिच्युटद्वारा संयुक्त रुपमा आयोजना गरिने तीनदिने उक्त सम्मेलनमा ५५ जिल्लाका १२० जना स्वास्थ्यकर्मी तथा मन्त्रालयका नीति निर्माण तहका उच्च अधिकृतको […]
२०७० फाल्गुन २३ गते, शुक्रबार