बेलायती शैक्षिक प्रदर्शनी आगामी साता
काठमाडौ, ७ फाल्गुन – ब्रिटिश काउन्सिलको आयोजनामा आगामी साता राजधानी र पोखरामा ‘बेलायती शैक्षिक प्रदर्शनी’ हुने भएको छ । बेलायती शैक्षिक प्रणालीवारे जानकारी दिने उद्देश्यले २५ बेलायती संस्थाको प्रत्यक्ष सहभागितामा मेला सञ्चालन हुने भएको हो । राजधानीको होटल एभरेष्ट र पोखराको होटल पोखरा ग्राण्डेमा मेला आयोजना हुनेछ ।मेलाबारे आयोजित पत्रकार सम्मेलनमा काउन्सिलका अधिकारीहरुले बेलायती शैक्षिक […]
२०७० फाल्गुन ७ गते, बुधबार