टेलिमेडिसिन सेवा बन्द
काठमाडौं, ५ पुस । सल्यान जिल्ला अस्पतालमा सञ्चालित टेलिमेडिसिन सेवा तीन महिना नबित्दै बन्द भएको छ ।बढ्दै गएको विद्युत्भार कटौती र इन्टरनेटको गतिको कारण सेवा ठप्प भएपछि काठमाडौंका रोग विशेषज्ञसँग कम्प्युटरमा प्रत्यक्ष कुराकानी गर्न मिल्ने सेवाबाट बिरामीहरु अहिले वञ्चित हुन परेका छन् । रोग विशेषज्ञसँग बिरामीलाई बिहान प्रत्यक्ष कुराकानी गराउने व्यवस्था गरे पनि दिनमा तीनपटक […]
२०७० पुष ५ गते, शुक्रबार