‘त्रिवि’ शुल्क दोब्बर बढाउने दाउमा
काठमाडौ, ८ पुस – त्रिभुवन विश्वविद्यालयले बिद्यार्थी शुल्कमा भारी वृद्धि गर्ने तयारी गरेको बुझिएको छ ।वार्षिक शिक्षा प्रणाली विस्थापन गरी सेमेस्टर प्रणालीमा लैजाने तयारी गरेलगत्तै त्रिविले शुल्क बढाउन लागेको हो । त्रिविअन्तर्गतका आंगिक क्याम्पसमा स्नातक तहको शुल्क मासिक २ देखि ३ सय रुपैयाँ छ । त्यस्तै स्नातकोत्तर तह पढ्नेले ३ देखि ४ सय रुपैयाँ तिर्नुपर्छ […]
२०७० पुष ८ गते, सोमबार