स्वास्थ्य / शिक्षा

शिक्षक महासंघद्वारा भदौ २१ गतेदेखि सडक आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । नेपाल शिक्षक महासंघले भदौ २१ गतेदेखि फेरी सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आइतबार धर्ना दिन पुगेका शिक्षकहरुले यस्तो चेतावनी दिएका हुन् । नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहरुको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् […]

२०८२ भाद्र १५ गते, आईतवार

राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

काठमाडौँ । आज भदौ १५ गते अर्थात राष्ट्रिय पुस्तकालय दिवस। सरकारले विसं २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आएको छ। यो दिवस तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएो ऐतिहासिक दिनको स्मृतिमा दिवस मनाउन थालिएको हो।यसले नेपालमा पुस्तकालयको सुरुवात […]

२०८२ भाद्र १५ गते, आईतवार

अखिल (समाजवादी) नारायणी बहुप्राविधिक शिक्षालयको प्रथम सम्मेलन सम्पन्न

काठमाडौँ । अखिल (समाजवादी) नारायणी बहुप्राविधिक शिक्षालयको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सुरज सीको अध्यक्षतामा ५१ सदस्यीय इकाई समिति निर्वाचित गरेको छ। सम्मेलनमा शिक्षालयका विभिन्न संकायका सयौँ विद्यार्थीहरूको उपस्थिती रहेको थियो। कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन सेक्रेटरी रुद्र सीले विद्यार्थीहरूमा राजनीतिक चेतना हुनुपर्नेमा जोड दिँदै भने, “विद्यार्थीहरू समस्यामा […]

२०८२ भाद्र १४ गते, शनिबार

जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै

काठमाडौँ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको जनाएको छ । शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ ।डा. गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताए । सत्तरी प्रतिशतभन्दा बढी मृत्यु […]

२०८२ भाद्र १२ गते, बिहीबार

स्वास्थ्य बिमा नवीकरणमा चर्को शुल्क

काठमाडौँ । स्वास्थ्य बिमा नवीकरणमा चर्को शुल्क लाग्ने भएको छ। स्वास्थ्य बिमा बोर्डले जारी गरेको सूचनामा विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने तर आगामी कार्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको चर्को दर लागू हुने चेतावनी दिएको हो ।बोर्डले एक सूचना जारी गर्दै असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका […]

२०८२ भाद्र ११ गते, बुधबार

अखिल क्रान्तिकारी र त्रिविबीच ४ बुँदे सहमति

काठमाडौँ । अखिल क्रान्तिकारी र त्रिविबीच चार बुँदे सहमति भएको छ। चारवटा विभागको शुल्क घटाउनु पर्ने माग राखेर ३४ दिनदेखि आन्दोलन गरिरहेको अखिल क्रान्तिकारी र त्रिविबीच मंगलबार ४ बुँदे सहमति भएको हो।मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका चारवटा केन्द्रीय विभाग अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययनको शुल्क […]

२०८२ भाद्र ११ गते, बुधबार

वीरगञ्जका विद्यालय तीन दिन बन्द

काठमाडौँ । हैजा सङ्क्रमणको जोखिम कायमै रहेपछि वीरगञ्ज महानगरका सम्पूर्ण विद्यालयहरू थप तीन दिनका लागि बन्द भएका छन् ।महानगरपालिकाको कार्यालयमा मंगलबार नगरप्रमुख स्तरीय बसेको बैठकले यस्तो निर्णय गरेको हो । महानगरको बैठकले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।शैक्षिक प्रशासन महाशाखाका कर्मचारी आनन्द लामिछानेका अनुसार यसअघि दुई दिनका लागि बन्द गरिएका विद्यालयहरू थप […]

२०८२ भाद्र १० गते, मंगलवार

वीरगञ्जमा ९३ जना हैजा सङ्क्रमित

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन ।आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले […]

२०८२ भाद्र १० गते, मंगलवार

वीरगञ्जका ७१ जनामा हैजाको संक्रमण

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहले पर्साको वीरगञ्जमा हैजाको लक्षण देखिएका २५४ मध्ये ७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार केहीको नमुना संकलन गरी पठाएकाले रिपोर्ट आउन बाँकी छ।खासगरी नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर लगायतका अस्पतालमा सामान्य अवस्थाभन्दा धेरै बिरामी भर्ना भइरहेका छन्। बिरामीको चाप […]

२०८२ भाद्र ९ गते, सोमबार

वीरगंजका विद्यालय आज र भोलि बन्द

काठमाडौँ । वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन दुई दिनका लागि स्थगित गरिएको छ ।महानगरको शैक्षिक प्रशासन महाशाखाले विगत केही दिनदेखि बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जानकारी दिएको छ […]

२०८२ भाद्र ८ गते, आईतवार