स्वास्थ्य / शिक्षा

डिन नियुक्तिको गृहकार्य सुरु

काठमाडौं, २० माघ । चिकित्साशास्त्र अध्ययन संस्थानमा नयाँ डिन नियुक्तिको लागि त्रिभुवन विश्वविद्यालय गृहकार्यमा जुटेको छ ।डिन नियुक्तिको लागि सरकारले निर्देशन दिएपनि आलटाल भएको गुनासो बढिरहँदा विश्वविद्यालय पदाधिकारीले गृहकार्य भैरहेको बताएका हुन् । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधी न्यौपानेका अनुसार सोमबार कार्यकारी परिषद बैठक बसेर छलफल गर्ने तयारी छ । प्रक्रिया अनुसार नै डिन नियुक्ति हुने […]

२०७० माघ २० गते, सोमबार

नाङ्गो खुट्टा हिंड्नुको फाइदै छुट्टै

काठमाडौं । आँखा स्वस्थ राख्न कतिपय मानिसले बिहानपख नाङ्गो खुट्टा घाँसमा हिड्ने गरेका छन् । कसैले छाला तेजिलो पार्न यसो गरेको भन्छन् । विज्ञानको दृष्टिले यस प्रक्रियालाई स्वास्थ्यवर्धक मान्ने आधार पनि छ । प्राकृतिक चिकित्साका प्रवद्र्धकका अनुसार “अर्थिङ” ले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, जसका लागि हरेक दिन केही समय नाङ्गो खुट्टा हिँड्नु जरुरी छ […]

२०७० माघ १९ गते, आईतवार

सेमेस्टर प्रणाली विवादले विद्यार्थी भर्ना प्रभावित

काठमाडौं,१७ माघ । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा यसै वर्षदेखि सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन गर्ने भनिए पनि त्यससम्बन्धी निर्णय नहुँदा विद्यार्थीहरू अन्योलमा परेका छन् । सेमेस्टर प्रणाली लागु गर्ने वा नगर्ने भन्ने विवाद कायमै रहेका कारण स्नातकोत्तर तहको भर्नाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई चिन्तित बनाएको छ । विश्वविद्यालय क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणालीअन्तर्गत पढाइ सुरु गर्ने तयारी गरिए […]

२०७० माघ १७ गते, शुक्रबार

निशुल्क औषधिको जिम्मा जिल्लालाई नै दिइने

काठमाडौं,१४ माघ – सरकारले निशुल्क औषधि आपूर्ति र व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्लालाई नै दिने तयारी गरेको छ ।केन्द्रबाट गाउँका स्वास्थ्य संस्थाहरु सम्म औषधि पुर्‍याउने काममा विभिन्न खाले समस्या देखिएपछि जिल्लालाई नै उत्तरदायी र जवाफदेही बनाउने तयारी भइरहेको आपूर्ति व्यवस्था महाशाखाले जनाएको छ ।अहिले केन्द्रबाट क्षेत्रीय मेडिकल स्टोर र जिल्ला सम्मको औषधि ढुवानीमा समस्या नदेखिएको महाशाखाको […]

२०७० माघ १४ गते, मंगलवार

अभिभावकका लागि पुस्तक ‘विद्यार्थीका लागि ए टु जेड खुराक’,

पढ्न हौसला र प्रेरणा जगाउने विद्यार्थी, शिक्षक र अभिभावकका लागि उपयोगी पुस्तक ‘विद्यार्थीका लागि ए टु जेड खुराक’ प्रकाशित लामो समयदेखि नेपाली छापा माध्यमहरुमा स्तम्भ लेख्दै आएका मकवानपुर बज्रवाराहीका रामजी बलामीले विद्यार्थीवर्गहरुका लागि हौसला र प्रेरणा जगाउने पुस्तक ‘विद्यार्थीका लागि ए टु जेड खुराक’, -उत्कृष्ट नतिजाका लागि शिक्षक, विद्यार्थी र अभिभावकलाई टिप्स) नामक पुस्तक प्रकाशनमा […]

२०७० माघ १३ गते, सोमबार

साबधान ! आँखी भौ उखेल्दा खतरा हुनसक्छ

काठमाडौँ । राम्रो र आकर्ष देखिनु सबैको अन्तरआत्माको चाहना हो । हरेक मान्छेले राम्रो देखिन बिभिन्न उपाय अपनाएको पाईन्छ र पौराणिक कालदेखिनै महिला सुन्दर देखिन गहनाको प्रयोग सँगै बिभिन्न उपायहरु अपनाउदै आइएको छ । पछिल्लो समयमा धेरै जसो नारीहरुले आफु राम्री देखिन आफ्नो आँखाको माथि पट्टकिो परेला रौं उखेलेर मिलाउने काम गर्छ उनीहरुलाई थाहा हुँदैन […]

२०७० माघ ११ गते, शनिबार

पोलियो थोपा खुवाइँदै

काठमाडौं । सरकारले आज पाँच वर्षमुनिका ४२ लाख २६ हजार बालबालिकालाई पोलियो थोपा खुवाउँदैछ ।आज छुटेका बालबालिकालाई भोलि घरमै पुगी महिला स्वासथ्य स्वयंसेविकाले भोलि पोलियो थोपा खुवाउने छन् ।विश्वबाटे पोलियो रोग उन्मूलन गर्ने लक्ष्यअनुरुप १५ वर्षदेखि पोलियो रोगविरुद्धको खोप पोलियो थोपा खुवाउन थालिएको हो ।१५ औं राष्ट्रिय पोलियो खोप अभियानको दोस्रो चरण अन्तर्गत आज ६८ […]

२०७० माघ ११ गते, शनिबार

त्रिविमा तालाबन्दी

काठमाडौ, १०माघ – त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गर्ने नीति अघि बढाएपछि विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । उनीहरूले कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पस पि्रन्सिपलको कार्यालय र विभागीय प्रमुखहरूको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । त्रिविले कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसअन्तर्गतका सबै विषयमा यसै शैक्षिक सत्रबाट सेमेस्टर प्रणाली लागू गर्ने निर्णयसहित भर्ना खोलेको छ ।

२०७० माघ १० गते, शुक्रबार

साबधान, घुर्नेसँगै सुत्नेलाई पनि खतरा

काठमाडौँ । कतिपय मानिस सुत्दा घुर्ने गर्दछन । विवाहपछिको दिनमा पति वा पत्नीले सुत्ने बेला घुदा प्रायः अर्काको निन्द्रा खल्बलिने गर्छ । घुर्ने व्यक्तिलाई स्वास्थ्यमा समस्या आइपर्ने खतरा अनुसन्धानहरूबाट स्पष्ट पारिसकिएको छ । तर घुर्ने व्यक्तिले आफ्नो स्वास्थ्य त विगार्छ नै सँगै सुतेको व्यक्तिलाई पनि खतरामा पार्ने अनुसन्धानबाट खुलस्त भएको छ । घुर्ने र ऊ […]

२०७० माघ ५ गते, आईतवार

मधुमेहबाट बच्ने भए….

काठमाडौँ । खान-पान र कसरतसँग जोडिएको बानीमा थोरै परिर्वन ल्याउने हो भने डाइबिटीजको खतरा कम हुने एक अध्ययनले देखाएको छ । यो अध्ययन खासगरी दक्षिण एशियाली मूलका मानिसहरूसँग जोडिएको छ । अध्ययनमा दक्षिण एशियाका कयौं परिवारले टाइप २ डाइबिटीजबाट बच्नका लागि आफ्नो खानपान र दैनिक गतिविधिमा थोरै परिर्वन गरेर आफ्नो वजन कम गर्दा फाइदा भएको […]

२०७० माघ ४ गते, शनिबार