अब विद्यार्थीले स्वयंसेवा गर्नैपर्ने
काठमाडौं,१३ पुस । अबदेखि विद्यार्थीले अनिवार्य रुपमा स्वयंसेवा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । शिक्षा मन्त्रालय उच्च माध्यमिक, स्नातक र स्नातकोत्तर तह अध्ययन गरिसकेपछि विद्यार्थीलाई अनिवार्य रुपमा सेवा गर्नुपर्ने कार्यविधि तयारमा लागेको छ ।कुनै तहमा अध्ययन गरेर उत्तीर्ण भइसकेपछि ‘डिग्री अवार्ड’ लिन कस्तो सेवा गर्नुपर्ने भन्ने कार्यविधि निर्माण गर्न शिक्षा मन्त्रालयले समितिसमेत गठन गरिसकेको छ […]
२०७० पुष १३ गते, शनिबार