हरियो प्याज : क्यान्सर देखि दम सम्मको औषधि
काठमाडौं, २१ भदौ ।तरकारीलाई स्वादिलो बनाउन तथा सलादकै रुपमा पनि प्याजको प्रयोग अत्यधिक हुन्छ । प्याज केवल स्वादका लागि मात्र नभै यसका विभिन्न खाले लाभकारी गुण समेत हुन्छन् ।हरियो प्याजको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा घटाउनुका साथै कोलेस्टेरोलको अक्सिकरण लाई समेत न्यूनिकरण गर्छ ।हरियो प्याजमा सल्फरको मात्रा पर्याप्त […]
२०७० भाद्र २१ गते, शुक्रबार