एमविविएस पढ्न नपाए आमरण अनसन बस्ने
काठमाडौँ १५ मंसिर।एमविविएसको जाँच दिई पढ्न जान नपाएका पीडित विद्यार्थीहरुले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले एक हप्ताभित्र पढ्न जाने वातावरण नगरे अनसन बस्ने चेतावनी दिएका हुन् ।उनीहरुले शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र काठमाण्डु विश्वविद्यालय अनुत्तरदायी भैरहने हो भने सड्क संघर्ष, जुलुस, रिले अनसन बस्ने र त्यसबाट […]
२०७० मंसिर १५ गते, शनिबार