चितवनमा डेङ्गुको सङ्क्रमण अत्यधिक
चितवन, १८ कात्तिक। चितवनमा डेङ्गुको सङ्क्रमण अत्यधिक बढ्दै गएको छ । चितवनमा कात्तिकको १६ दिनमा मात्रै ७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । गएको एक वर्षमा जम्मा ५२ जनामा डेङ्गु रोग लागेकामा अहिले कात्तिकको आधा महिनामै ७१ पुगेकाले सतर्क हुनुपर्ने बेला आएको चिकित्सकले बताएका छन् । एक हजार १ सय जनाको ज्वरोको परीक्षणमा यस्तो नतिजा […]
२०७० कार्तिक १८ गते, सोमबार