राम एकवाल दासलाई सार्वजनिक रुपमा माफी माग्न आग्रह
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा बिभागले राम एकवाल दासलाई सार्वजनिक रुपमा माफी माग्न चेतावनी दिएको छ। अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा केन्द्रीय छात्रा बिभाग प्रमुख तारा सी ले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो संगठन अन्याय ,अत्याचार ,दमन,शोषण ,महिला हिंसा ,विभिन्न खाले विभेद ,विकृति ,विसंगति विरुद्ध अनवरत संघर्ष गर्दै आएको […]
२०८० श्रावण ८ गते, सोमबार