एसईई शुरु

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ एसइई शुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।परीक्षाको तालिका अनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।परीक्षा […]
२०८१ चैत्र ७ गते, बिहीबार